बाणगंगा नगरपालिकाको संक्षिप्त परिचय

पावन भूमि जहाँ शाँख्य दर्शनका प्रणेता महर्षी कपिलमूनीको तपोभूमि तथा शान्तिका प्रतिक भगवान् गौतम बुद्धको गृहनगर तथा ऐतिहासिक प्राचिन कपिलवस्तु राज्यको राजधानी, कनकमुनी बुद्ध र कक्रकुछन्द बुद्धको जन्म तथा कर्मभूमि, शिवगढिको पवित्र मन्दिर, श्रृङ्गि ऋषिको जन्म तथा कर्मभूमि मधुवन लगाएतका पुरातात्विक तथा ऐतिहासिक स्थलहरु भएको खुल्ला संग्राहालय, उत्तरमा वाणगंगा नदीको उद्गम स्थल, चुरेपर्वतको श्रृंखलामा पर्ने चारकोशे झाडी अर्घाखाँचीको सिमाना र दक्षिणमा खेतीजन्य भुभाग, पूर्वमा कोठी नदी, पश्चिममा कोइली नदी, पूर्व पश्चिम राजमार्गसंग जोडिएको, अमूल्य बन सम्पदा तथा बन्यजन्तु पाईने यस वाणगंगा नगरपालिका ऐति