Skip to main content
FAQs
Complain
Problems
English
नेपाली
Search form
Search
X
०७६-५५०३८३
info@bangangamun.gov.np/bangangamun@gmail.com
०७६-५५०३८३
वाणगङ्गा नगरपालिका ,
नगरकार्यपालिकाको कार्यालय,
वाणगङ्गा-४, कपिलवस्तु
लुम्बिनी प्रदेश, नेपाल
English
नेपाली
Search form
Search
गृहपृष्ठ
परिचय
संक्षिप्त परिचय
जनप्रतिनिधिहरु
कर्मचारीहरु
वार्ड प्रोफाइल
संगठन तालिका
कार्यक्रम तथा परियोजना
बजेट तथा कार्यक्रम
योजना तथा परियोजना
विधुतीय शुसासन सेवा
घटना दर्ता
सामाजिक सुरक्षा
नागरिक वडापत्र
निवेदनको ढाँचा
सूचना तथा जानकारी
सूचना तथा समाचार
सार्वजनिक खरिद/बोलपत्र सूचना
ऐन कानुन निर्देशिका
कर तथा शुल्कहरु
निर्णयहरु
नगर सभाका निर्णयहरु
नगरकार्यपालिकाका निर्णयहरु
ग्यालरी
कोरोना माहामारी
डाउनलोडहरु
नगर प्रोफाइल
विद्यालयहरू
वाणगंगा नगरपालिका भित्र संचालित सामुदायिक तथा संस्थागत विद्यालयहरुको विवरण
सम्पर्क
समाचार
तेस्रो मेयर कप २०७७ सम्बन्धमा
दरभाउपत्र स्वीकृत गर्ने सम्बन्धी आशयकाे सूचना ।
Invitation for the Online Bids
सूचना सम्बन्धमा ।
Invitation for Online Bids.
राष्ट्रिय जनगणाना सम्बन्धी सूचना ।
प्रस्ताव आव्हानको सूचना ।
Invitation for Online Bids.
Invitation for Online Bids.
बोलपत्र स्वीकृत सम्बन्धी आशयको सूचना ।
You are here
Home
» फोटो ग्यालरी
फोटो ग्यालरी
"सविधान तथा राष्ट्रिय दिवस २०७६ " को अवसरमा नगरपालिकाको कार्यालयमा दिप प्रज्वलन गर्नुहँदै नगर प्रमुख मंगल प्रसाद थारु, उप प्रमुख चक्रपाणी अर्याल ,प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम मरासिनी साथमा नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरु ।
४०औ शिक्षा दिवस तथा बाल दिवस २०७६ को अवसरमा वाणगंगा नगरपालिका शिक्षा शाखाद्बारा नगरभित्रका विद्यालयहरुबाट विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरु ,विद्यालयहरु, शिक्षक शिक्षिकाहरु तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूहरु सम्मान तथा पुरस्कार वितरण
बैजलपुर सामुदायिक वन उपभोक्ता समिति जिल्ला प्रथम भएको र वडाका विभिन्न योजनामा ४१.५ लाख सहयोग गरेकोमा सम्मान गर्दै नगर प्रमुख मंगल प्रसाद थारु र वडाध्यक्ष विष्णु प्रसाद पौडेल ।
The Leprosy Mission-Nepal को सहयोगमा सामुदायिक रुपान्तरणको लागि एकिकृत जनपरिचालन परियोजना IMPACT वाणगङ्गा नगरपालिकामा औपचारिक रुपमा संचालन ।
नगर भित्र रहेका उद्योग व्यवसायीसँग कर सम्बन्धी छलफलमा बाणगङ्गा नगरपालिका परिवार ।
बाणगङ्गा नगरपालिकाको पाँचौ नगरसभाको प्रथम बैठक सम्पन्न । उक्त कार्यक्रमबााट आर्थिक वर्ष २०७६/०७७ को बजेट तथा कार्यक्रम पारित ।
बाणगङ्गा नगरपालिकाको पाँचौ नगरसभाको प्रथम बैठक सम्पन्न । उक्त कार्यक्रमबााट आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पारित ।
बाणगङ्गा नगरपालिका वार्ड नं १ मा थारुहरुका लागि ढकिया बुन्ने तालिम समापन कार्यक्रमको झलक।
बाणगङ्गा नगरपालिका वार्ड नं १ मा ६ महिने निशुल्क सिलाई कटाई तालिम समापन कार्यक्रमको झलक ।।
बाणगङ्गा नगरपालिका वार्ड नं २ मा २०० थान डिजिटल मिटर वितरण गरि विद्युत चुहावट मुक्त वार्ड घोषणा गरियो ।
Pages
« first
‹ previous
1
2
3
4
5
6
7
8
next ›
last »