समाचार
पोषण तथा खाद्यसुरक्षा निर्देशक समिति तथा सरोकारवाला हरुलाई पोषण मैत्री स्थानिय शासन सम्बन्धि अभिमुखीकरण कार्यक्रमक
बाणगङ्गा नगरपालिकाको सभाहलमा पोषण तथा खाद्यसुरक्षा निर्देशक समिति तथा सरोकारवाला हरुलाई पोषण मैत्री स्थानिय शासन सम्बन्धि अभिमुखीकरण कार्यक्रमक सम्पन्न भयो। यसै अवसरमा वाणगंगा नगरपालिका लाइ पोषण मैत्री नगरपालिका घोषणा गर्नकालागी ११ बुदे सामुहिक प्रतिवद्धतामा हस्ताक्षर गर्ने कार्य सम्पन्न भयो।