FAQs Complain Problems

दशौं नगरसभा २०७८

Read More

बालमैत्री नगर घोषणा सभा २०७८

Read More

नवौं‌ नगरसभा २०७८

Read More

नवौं‌ नगरसभा २०७८

Read More

दशौं नगरसभा २०७८

Read More

आकस्मिक सेवा


नगर दमकल चालक राजेन्द्र भण्डारी सम्पर्क नम्बर :९८६४४११३३९

 

 

 

बाणगंगा नगरपालिकाको संक्षिप्त परिचय

बाणगङ्गा नगरपालिका ऐतिहासिक, धार्मिक, पर्यटकिय र व्यापारिक दृष्टिकोणले सामरिक महत्व बोकेको नगरपालिका हो । बाणगङ्गा नगरपालिका विश्वमान चित्रमा २७ डिग्री  ३५ मिनेट उत्तरी अक्षाश देखि २७ डिग्री ४८ मिनेट उत्तरी अक्षाश र ८३ डिग्री ०३ मिनेट पुर्वी देशान्तर देखि ८३ डिग्री १४ मिनेट पुर्वी देशान्तरको बिचमा अवस्थित रहेको छ ।

व्यक्तिगत घटना दर्ताका लागि आवश्यक कागजातहरु

व्यक्तिगत घटना दर्ताका लागि आवश्यक कागजातहरु :-

जन्मदर्ताका लागिः—

१.बाबु /आमाको नेपालि नागरिकताको प्रतिलिपि,बाबु वा आमा स्वयं

२.स्वास्थ्य संस्था वा अस्पतालमा जन्म भएको उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन

वडा अध्यक्षहरू र कार्यापालिका सदस्यज्यूहरुको सम्पर्क नम्बरहरु :

कार्यापालिका सदस्यज्यूहरु :                        

१. मंगल प्रसाद थारु : ९८४७४५२७२७           नगर प्रमुख                

२. चक्रपाणी अर्याल : ९८५७०५०९३१             नगर उप-प्रमुख

३.बालकुमारी पन्त : ९८६७१८८८८५              वडा नं. १ अध्यक्ष

४.विष्णु प्रसाद पौडेल : ९८५७०५०५८८          वडा नं. २ अध्यक्ष

५.सन्तराम रौतार : ९८४७०८२५६९               वडा नं. ३ अध्यक्ष

६.गणेश बहादुर क्षेत्री : ९८५७०२९८००           वडा नं. ४ अध्यक्ष

७.भिष्म भुसाल : ९८५७०५४०२५                  वडा नं. ५ अध्यक्ष

८.सुकदेव थारू : ९८५७०५४०२६                 वडा नं. ६ अध्यक्ष

९.विष्णु गिरी :९८५७०५०८२०                       वडा नं. ७ अध्यक्ष

१०.गुणानिधी भुसाल : ९८५७०५०९१९           वडा नं. ८ अध्यक्ष

११.धुव्र बेल्बासे : ९८५७०५४०२९                   वडा नं. ९ अध्यक्ष

१२.राम बिहारी चौधरी : ९८५७०५४०३०         वडा नं. १० अध्यक्ष

१३.सोमनाथ अर्याल : ९८५७०५०९७१             वडा नं. ११ अध्यक्ष

१४.टिका अधिकारी :९८४७११०६९८

१५. सरिता ढकाल :९८४७१९२२९९

१६. योगनाथ सुनार :९८४७१३४०२२

१७. कृष्ण बहादुर वि.क. : ९८२१९८११५७

१८. गिता भुसाल :९८४७१८९०६७

१९. केशरा गुरुङ्ग : ९८१८१९१२१४

२०. सावित्री थारु :९८०६९१७४९६

२१. पूर्णकला सुनार :९८४७४५०९०९

जनप्रतिनिधि

मग‌ंल प्रसाद थारु
नगर प्रमुख
mayorbangangamun@gmail.com
९८४७४५२७२७ / ०७६-५५००८४
चक्रपाणी अर्याल
उप– प्रमुख
deputymayorbangangamun@gmail.com
९८५७०५४०३२ /०७६-५५०४७५
विष्णु प्रसाद पौडेल
वडा अध्यक्ष ( प्रवक्ता )
bangangamun2@gmail.com
९८५७०५०५८८

कर्मचारी

टेकराज पन्थी
प्रमुख प्रशासकीय अधिकृत
trpanthi@gmail.com bangangamun@gmail.com
९८५७०८७१११ / ०७६-५५००३८
केशबराज भट्टराई
( शा.अ.) सुचना अधिकारी
bangangamun@gmail.com
९८५७०५४३३०

हाम्रा सेवाहरू

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सम्पूर्ण कागजात पूरा भै आएको अवस्था सात दिन भित्र
जिम्मेवार अधिकारीः- योजना तथा प्राविधिक शाखा
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय
सेवा शुल्कः- प्रत्येक वर्ष नगरसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्नेछ
आवश्यक कागजातहरुः-
  • स्वीकृत नक्सा अनुसार घर निर्माण भई सकेको व्यहोरा खलाएको निवेदन
  • स्थायी नक्सा पास
  • चालु आर्थिक वर्ष सम्म वाणगंगा नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण
सेवा प्रकारः- कृषि सेवा
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- कृषि शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका कृषि शाखा
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-
  • समुह / सहकारी भए निर्णयको प्रतिलिपि
  • निवेदन
  • वार्डको सिफारिस
सेवा प्रकारः- संघ संस्था
सेवा समयः- म्पूर्ण कागजात पुरा भएको ३० दिन भित्र
जिम्मेवार अधिकारीः- आर्थिक विकास शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यालय
सेवा शुल्कः- रकम सभाबाट निर्णय भए बमोजिम
आवश्यक कागजातहरुः-
  • ३० जना नेपाली नागरिकको उपस्थिति
  • नेपाली नागरिकताको प्रतिलिपि
  • सहकारी संस्थाको विधान २ प्रति
  • सहकारी सम्भाव्यता अध्ययन प्रतिवेदन
  • बैठकको निर्णय
सेवा प्रकारः- अन्य सेवा
सेवा समयः- कार्यविधिमा उल्लेख भए अनुसार
जिम्मेवार अधिकारीः- महिला विकास अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिकाको महिला तथा वालवालिका शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • आवेदन फारम 
  • हुलाक टिकट 
  • वडा कार्यालयको सिफारिस 
  • सरकारी अस्पतालको चिकित्सकद्वारा स्वास्थ्य परिक्षण पुर्जी 
  • ३ प्रति फोटो (पासपोर्ट साइज)
  • नागरिकताको फोटोकपि 
  • बच्चाको हकमा जन्मदर्ता र संरक्षक मध्ये एक जनाको नागरिकताको फोटोकपी 
सेवा प्रकारः- अन्य सेवा
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- महिला विकास अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिकाको महिला तथा वालवालिका शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन 
  • २ प्रति फोटो 
  • नागरिकताको फोटोकपी 
सेवा प्रकारः- विवाह दर्ता
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेको ३५ दिन भित्र निशुल्क र ३५ दिन पछि रु १००
आवश्यक कागजातहरुः-

१.दुलाहादुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि २.कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावासबाट प्रमाणित अधिकृत वारेसनामा ३.दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज ४.दुवै जनाको हालै खिचेको ३५।३५ मि.मि साईजको फोटो

सेवा प्रकारः- मृत्यु दर्ता
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेको ३५ दिन भित्र निशुल्क र ३५ दिन पछि रु ५०
आवश्यक कागजातहरुः-

१.मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा ) २.सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३.विदेशी भएमा सूचक र मृतकको राहदानी प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण पत्र

सेवा प्रकारः- बसाईसराई दर्ता
सेवा समयः- २५ मिनेट
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेको ३५ दिन भित्र निशुल्क र ३५ दिन पछि रु १००
आवश्यक कागजातहरुः-

१.सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि २.बसाई सराईको लागत हस्तान्तरण फारमको सक्कल प्रति ३.नागरिकता भएको भएमा नागरिकताको प्रतिलिपि नागरिकता नभएमा जन्म दर्ताको प्रतिलिपि

सेवा प्रकारः- जन्मदर्ता
सेवा समयः- ५ मिनेट
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- घटना घटेको ३५ दिन भित्र निशुल्क र ३५ दिन पछि रु १००
आवश्यक कागजातहरुः-

१.बाबु /आमाको नेपालि नागरिकताको प्रतिलिपि,बाबु वा आमा स्वयं २.स्वास्थ्य संस्था वा अस्पतालमा जन्म भएको उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन ३. घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण ४.अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंको उपस्थिति गराउने वा सम्वन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिको जन्म प्रमाणीत गरेको कागज ५. विदेश भएमा बाबु,आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानिय तहको वडामा बसोबास रहेको प्रमाण पत्र ६.भारतीय भएमा भारतीय नागरिकता भनी पहिचान खल्ने प्रमाण ७.बाबु बेपता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र

जानकारी