नागरिकता प्रतिलिपि
आवश्यक प्रक्रिया
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने
शुल्क
रु. १००
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
सोही दिन
उजुरी अधिकारी
वडा अध्यक्ष र वडा सचिव
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
१. पहिले जारी भएको नागरिकताको सक्कल वा फोटोकपी
२. नागरिकता प्रतिलिपि सिफारिस निवेदन
३. बसाइसराइ दर्ता प्रमाणपत्रको सक्कल र फोटोकपी
४. विवाह गरी पतिको नामथर कायम नभएको भए पतिको नागरिकता, विवाह दर्ता र सनाखत बस्ने
तिनपुस्ता भित्रको नागरिकता प्राप्त गरेको सदस्य

शुल्क विवरण
रु १००
जिम्मेवार व्यक्ति / खण्ड
वडा अध्यक्ष र वडा सचिव
प्रक्रियाका चरणहरू
आवश्यक कागजात सहित निवेदन पेश गर्ने
सम्बन्धित कानून
—