"समृद्ध बाणगङ्गाको मूलआधार, आर्थिक सामाजिक रुपान्तरण सहितको पूर्वाधार"

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
1
घर जग्गा नामसारी सिफारिस विस्तृत विवरण हेर्नुहोस्
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने १) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
आर्थिक ऐन अनुसार आर्थिक ऐन अनुसार सोही दिन कार्यालय समय सम्म केशवराज भट्टराई In-person वडा कार्यालय