पारिवारिक विवरण प्रमाणित

In-person

आवश्यक प्रक्रिया
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने
शुल्क
रु ५००
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
सोही दिन
उजुरी अधिकारी
वडा अध्यक्ष र वडा सचिव
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
१. पारिवारि विवरण प्रमाणितका लागि निवेदन
२. पारिवारि विवरण प्रमाणित गर्ने परिवारका सबै सदस्यको नागरिकता वा जन्मदर्ताको फोटोकपी
शुल्क विवरण
रु ५००
जिम्मेवार व्यक्ति / खण्ड
वडा अध्यक्ष र वडा सचिव
प्रक्रियाका चरणहरू
आवश्यक कागजात सहित निवेदन पेश गर्ने
सम्बन्धित कानून
—