व्यवसाय नविकरण

In-person

आवश्यक प्रक्रिया
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने
शुल्क
कारोवारको किसिम अनुसार शुल्क लाग्ने
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
सोही दिन
उजुरी अधिकारी
वडा सचिव
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
१. व्यवसाय दर्ता प्रमाणपत्रको सक्कल प्रति
२. बहालमा भए बहाल कर चुक्ता गरेको प्रमाणपत्र
३. कर चुक्ता प्रमाणपत्र
शुल्क विवरण
कारोवारको किसिम अनुसार शुल्क लाग्ने
जिम्मेवार व्यक्ति / खण्ड
वडा सचिव
प्रक्रियाका चरणहरू
आवश्यक कागजात सहित वडा कार्यालयमा जाने
सम्बन्धित कानून
—