व्यवसाय/प्राईभेट दर्ता सिफारिस

In-person

आवश्यक प्रक्रिया
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने
शुल्क
पुँजि अनुसार लाग्ने । न्युनतम रु ५००
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
सोही दिन
उजुरी अधिकारी
वडा अध्यक्ष र वडा सचिव
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
१. निवेदन
२. जग्गाधनी प्रमाणपुर्जाको फोटोकपी
३. कर तिरेको रशिदको फोटोकपी
४. घर बहाल सम्झौता
५. निवेदकको नागरिकताको फोटोकपी
शुल्क विवरण
पुँजि अनुसार लाग्ने । न्युनतम रु ५००
जिम्मेवार व्यक्ति / खण्ड
वडा अध्यक्ष र वडा सचिव
प्रक्रियाका चरणहरू
आवश्यक कागजात सहित निवेदन पेश गर्ने
सम्बन्धित कानून
—