आयस्रोत प्रमाणित

In-person

आवश्यक प्रक्रिया
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने
शुल्क
पुँजि अनुसार लाग्ने । न्युनतम रु ८००
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
सोही दिन
उजुरी अधिकारी
वडा अध्यक्ष र वडा सचिव
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
१. निवेदन
२. आय विवरण खुल्ने प्रमाणित कागजात
३. नागरिकताको फोटोकपी
शुल्क विवरण
पुँजि अनुसार लाग्ने । न्युनतम रु ८००
जिम्मेवार व्यक्ति / खण्ड
वडा अध्यक्ष र वडा सचिव
प्रक्रियाका चरणहरू
आवश्यक कागजात सहित निवेदन पेश गर्ने
सम्बन्धित कानून
—