विवहा दर्ता
आवश्यक प्रक्रिया
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने
शुल्क
३५ दिन सम्म निःशुल्क सो पश्चात रु. २००
लाग्ने समय
सोही दिन वा सर्जमिन मुचुल्का आवश्यक पर्ने भए ३ दिन
सेवा प्रवाह समय
सोही दिन वा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा ३ दिन
उजुरी अधिकारी
स्थानीय पञ्जिकाधिकारी
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
१. दुलाहाको नागरिकता, दुलहीको नागरिकता वा जन्मदर्ताको सक्कल वा फोटोकपी
२. दुलाहा दुलहीको बुबा र आमाको नागरिकताको सक्कल वा फोटोकपी
३. दुलहीको माइती ठेगानाबाट निज अविवाहित रहेको सिफारिस
४. दुलाहा र दुलही दुवै उपस्थित हुनुपर्ने
२. दुलाहा दुलहीको बुबा र आमाको नागरिकताको सक्कल वा फोटोकपी
३. दुलहीको माइती ठेगानाबाट निज अविवाहित रहेको सिफारिस
४. दुलाहा र दुलही दुवै उपस्थित हुनुपर्ने
शुल्क विवरण
३५ दिन सम्म निःशुल्क सो पश्चात रु. २००
जिम्मेवार व्यक्ति / खण्ड
स्थानीय पञ्जिकाधिकारी
प्रक्रियाका चरणहरू
Online Token लिई आवश्यक कागजात सहित पेश गर्ने
सम्बन्धित कानून
—