समाचार
बाणगंगा नगरपालिका नागरिक वडापत्र
बाणगङ्गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
नागरिक वडापत्र
क्र.स | सेवा सुविधाको नाम | निवेदकले पेश गर्नुपर्ने आवश्यक कागजातहरु | सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया |
जिम्बेवार अधिकारी र लाग्ने समय |
लाग्ने दस्तुर |
---|---|---|---|---|---|
१ | घरनक्सा |
-नक्सा दरखास्त फाराम -बसाई सराई प्रमाण पत्रको प्रतिलिपी -जग्गा धनी दर्ता प्रमाण पुर्जाको फोटोकपी -निवेदकको नागरिकता/सूचीकृत ईन्जिनियरबाट तयार गरिएको नक्सा ३ प्रति घरधनीको पासपोर्टसाईजको फोटो ६ प्रति -निवेदकको बाहेक एकाघरको सदस्यको नाममा जग्गा भएमा वडा कार्यालयको रोहवरमा मन्जुरीनामा -वडा कार्यालयबाट चार किल्ला खुलाई सिफारिस -चालु आ.व.को सम्पत्ति कर भूमि कर तिरेको रसिदको प्रतिलिपि |
निवेदन दर्ता |
भवन तथा शहरी विकास शाखा प्रमुख |
आर्थिक ऐन, अनुसार |
२ | निवेदन, बिल, खरिद/दाखिला आदेश वा प्रकृया पूरा भएको | बिल, खरिद/दाखिला आदेश वा प्रकृया पूरा भएको | आर्थिक प्रशासन | निशुल्क | भुक्तानी, धरौटी |
३ | नयाँ व्यवसाय दर्ता |
- निवेदन पत्र -नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी -विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस -२ प्रतिफोटो -घर बहाल सम्झौता -आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको - स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी |
-निवेदन सहितको तोकिएको कागाजत पेश गर्ने - निवेदन दर्ता गर्ने -निवेदकले तोकेको शुलक वुझाउने -चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलव्ध गराउने |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
आर्थिक ऐन अनुसार |
४ | व्यवसाय नविकरण |
- निवेदन पत्र -नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी -स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी -बहाल सम्झौताको प्रतिलिपी -बहाल कर तिरेको रसिद, -आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको |
- निवेदन सहितको तोकिएको कागाजत पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित फाँटमा तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने 3निवेदकले तोकेको शुल्क वुझाउने - चलानी गरी चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलव्ध गराउने |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
आर्थिक ऐनले तोकेको दस्तुर |
५ | भवन निर्माण सम्पन्न प्रमाणपत्र |
निवेदन पत्र -नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी -घरनक्साको ड्राईङ डिजाईन |
स्वीकृत नक्सा अनुसार घर निर्माण भई सकेको व्यहोरा खुलाएको निवेदन -स्थायी नक्सा पास -चालु आर्थिक वर्ष सम्म -यसनगरपालिकालाई बुझाउनु पर्ने सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण |
शहरी विकास शाखा - सम्पूर्ण कागजात पूरा भै आएको अवस्था सात दिन भित्र | आर्थिक ऐनले तोकेको दस्तुर |
६ | कृषिसेवा विद्दुत मिटर सिफारिस |
समुह / सहकारी भए निर्णयको प्रतिलिपि निवेदन वार्डको सिफारिस |
समुह / सहकारी भए निर्णयको प्रतिलिपि निवेदन वार्डको सिफारिस |
कृषि विकास शाखा- सोही दिन | आर्थिक ऐनले तोकेको दस्तुर |
७ | सहकारी दर्ता |
३० जना नेपाली नागरिकको उपस्थिति -नेपाली नागरिकताको प्रतिलिपि -सहकारी संस्थाको विधान २ प्रति -सहकारी सम्भाव्यता अध्ययन प्रतिवेदन -बैठकको निर्णय |
-आर्थिक ऐन अनुसार तोकिएको राजस्व दस्तुर -संस्थाबाट पेश भएका कागजात -टिप्पणी -प्रमाण पत्र |
सहकारी उपशाखा बढीमा ३० दिन |
आर्थिक ऐनले तोकेको दस्तुर |
८ | अपाङ्ग परिचयपत्र वितरण |
-आवेदन फारम -हुलाक टिकट -वडा कार्यालयको सिफारिस -सरकारी अस्पतालको चिकित्सकद्वारा स्वास्थ्य परिक्षण पुर्जी -३ प्रति फोटो (पासपोर्ट साइज) -नागरिकताको फोटोकपि -बच्चाको हकमा जन्मदर्ता र संरक्षक मध्ये एक जनाको नागरिकताको फोटोकपी |
अभिलेखमा दर्ता -परिचय पत्र |
सामाजिक विकास अधिकृत सोही दिन |
निशुल्क |
९ | जेष्ठ नागरिक परिचयपत्र |
-निवेदन -नागरिकताको प्रतिलिपि -२ प्रति फोटो |
-अभिलेखमा दर्ता -परिचयपत्र |
सामाजिक विकास अधिकृत सोही दिन |
निशुल्क |
१० | योजनाको सम्झौता |
-वडा भेलाबाट उपभोक्ता समिति गठन गरेको बैठकको निर्णय प्रतिलिपी -निवेदन -प्राविधिक लागत ईस्टिमेट |
-वडा कार्यालयको सिफारिस पत्र -पेश गर्न तोकिएका आवश्यक कागजात -टिप्पणी -सम्झौता पत्र |
सोही दिन | निशुल्क |
११ | योजनाको भुक्तानी |
-योजना सम्झौता -स्वीकृत बजेट तथा कार्यक्रम -कार्य सम्पन्न प्रतिवेदन (मूल्यांकन) -वडाका योजनाहरुको लागि सम्बन्धीत वडाको सिफारिस -सामाजिक परिक्षण प्रतिवेदन -नापी किताव |
-कार्यालय प्रमुखको तोकआदेश -निवेदन दर्ता -भुक्तानी |
आर्थिक प्रशासन शाखा | निशुल्क |
१२ | धरौटी फिर्ता |
-फर्म वा व्यक्तिको निवेदन -दाखिला भएको भौचर वा नगरपालिकामा कट्टी भएको रिकर्ड -प्राविधिक तथा योजना शाखाको सिफारिस -उपभोक्ताको भए उपभोक्ता समितिको निर्णय र सम्बन्धीत वडाको सिफारिस पत्र |
-कार्यालय प्रमुखको तोकआदेश -निवेदन दर्ता -धरौटी भुक्तानी |
योजना प्रमुख/ आर्थिक प्रशासन प्रमुख - सोही दिन |
निशुल्क |
१३ | भुक्तानी विवरण माग | -सम्बन्धीत फर्म वा संस्थाको निवेदन पत्र |
-निवेदन दर्ता -भुक्तानी विवरण पत्र चलानी |
आर्थिक प्रशासन शाखा- सोही दिन | निशुल्क |
१४ | सूचना माग |
-औचित्य खुलेको निवेदन - सूचना माग गर्ने व्यक्तिको परिचय खुल्ने कागज |
सूचना अधिकारी | १० पाना सम्म निशुल्क र थप १०।- | |
१५ |
विद्यालय सञ्चालन अनुमती |
-विद्यालय व्यवस्थापन समितिको निर्णय -वडा कार्यालयको सिफारिस |
शिक्षा, युवा तथा खेलकुंद शाखा प्रमुख | आर्थिक ऐनले तोकेको दस्तुर | |
१६ | कक्षा थप अनुमती |
-विद्यालय व्यवस्थापन समितिको निर्णय -वडा कार्यालयको सिफारिस |
शिक्षा, युवा तथा खेलकुंद शाखा प्रमुख | आर्थिक ऐनले तोकेको दस्तुर | |
बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गत वडा कार्यालयहरुको नागरिक वडापत्र |
|||||
क्र.स. | सेवा सुविधाको नाम | निवेदकले पेश गर्नुपर्ने आवश्यक कागजातहरु | सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया | जिम्मेवार अधिकारी र लाग्ने समय | लाग्ने दस्तुर |
१ | घरजग्गा नामसारी सिफारिस |
- घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन, - निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, - मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि, - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि, - सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, -चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने -वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने -तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने -कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिईनेछ । |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
आर्थिक ऐनले तोकेको दस्तुर |
२ | मोही लगत कट्टा सिफारिस |
- मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन -निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि -जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि -जग्गाको प्रमाणित नापी नक्सा -चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद -जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि |
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने -वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने -निवेदन दर्ता गर्ने -तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
आर्थिक ऐनले तोकेको दस्तुर |
३ | घर कायम सिफारिस |
- घरकायम सिफारिस पाउः भन्ने सम्बन्धी निवेदन -नागरिकता प्रमाणपत्रको प्रतिलिपि -सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि -स्थलगत प्रतिवेदन - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद |
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने -वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -प्राविधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र |
आर्थिक ऐनले तोकेको दस्तुर |
४ | छात्रवृती सिफारिस |
- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि -घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद, -व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद -शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि |
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने -वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने -तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
आर्थिक ऐनले तोकेको दस्तुर |
५ | विपन्न विद्यार्थी छात्रवृती सिफारिस |
- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने -वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने -तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
निशुल्क |
६ | अपाङ्ग सिफारिस |
-निवेदन पत्र र नागरिकता प्रमाणपत्र/जन्मदर्ताको प्रतिलिपि -कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस -व्यक्ति स्वंय उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने -वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने -तोकिएको कर्मचारीले -आवश्यकता अनुसारप्रतिवेदन तयार गरी सिफारिस तयार गर्ने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
निसुल्क |
७ | अस्थायी बसोवास सिफारिस |
-निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर, टोल, माग वा बाटोको नाम -वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि -कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र -घरबहाल कर तिरेका रसिद -घरबहालको सम्झौता पत्र |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने -वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने -तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
आर्थिक ऐनले तोकेको दस्तुर |
८ | स्थायी बसोवास सिफारिस |
-निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि -बसाँई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि -चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद - जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने -वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने -तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
सर्जमिनको हकमा ढीमा ३ दिनभित्र |
आर्थिक ऐनले तोकेको दस्तुर |
९ | नागरिकता र प्रतिलिपि सिफारिस |
- निवेदन पत्र र आमारबुबाको को नागरिकता प्रमाणपत्रको प्रतिलिपि - जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि -विवाहित महिलाको हकमा पति र आमा रबुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि -चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा) -विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा) - बसाँई सरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि -दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति -चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात -कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस -प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने -वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने -तोकिएको कर्मचारीले आवश्यकता अनुसार -सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने -तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने । |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
१०० |
१० | अंगिकृत नागरिकता सिफारिस |
-निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार - साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टिगर्ने कागजातहरु -नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपि -बैबाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता -प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र -नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु -पासपोर्ट साईजको फोटो ३ प्रति -चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा -सम्पत्ति कर तिरेको रसिद र - सर्जमिन मुचुल्का |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने -वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, काननी राय आवश्यक भएमा राय सोध्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने -अनुसूची ८ को ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
२०० |
११ | आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित |
-निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि -जग्गाधनी प्रमाण पुर्जा -आयश्रोत भए आयश्रोत खुल्ने कागजात -अन्य आवश्यक कागजात -चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा -सम्पत्ति करर बहाल कर तिरेको रसिद वा -कर निर्धारण स्वीकृत भएको कागजात -सर्जमिन मुचुल्का |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने -वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने -तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
अंग्रेजी ५०० नेपाली २०० |
१२ | आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित |
-नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र -आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने -वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
निशुल्क |
१३ | विद्युत जडान सिफारिस |
-नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र -जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी -हक भोगको श्रोत खुल्ने कागजात -नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि -अन्य आवश्यक कागजातहरु -चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार -सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
नम्बरी ३००।- ऐलानी पक्की ५०० कच्ची ३०० |
१४ | धारा जडान सिफारिस |
-नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र -नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको -प्रतिलिपि -जग्गा धनी प्रमाण पूर्जाको प्रतितिपि -चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार -सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
१००।- |
१५ | जिवित रहेको सिफारिस |
-नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र -स्वयं व्यक्ति उपस्थित हुनु पर्ने -दुई प्रति पासपोर्ट साइजको फोटो -चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार -सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
२००।- |
१६ |
दुवै नाम गरेको ब्यक्ति एकै हो भन्ने सिफारिस/फरक जन्म मिति संशोधन सिफारिस |
-नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र -नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु -चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात -सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने -आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार -सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
नेपाली २००।- अंग्रेजी ५००।- |
१७ |
जग्गा मूल्याङकन सिफरिस/प्रमाणित |
-नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि -जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण -हालसालै आसपासको खरिद बिक्री भएको भए सो -प्रमाण वा सर्जमिन मुचुल्का -चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा -सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण -स्वीकृत भएको कागजात |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार -सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
५लख सम्म ५००।- सो भन्दा माथी ०.०८% |
१८ | व्यवसाय बन्द सिफारिस |
-आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र -नागरिकता प्रमाणपत्रको प्रतिलिपि -चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल -घर बहाल सम्झौता पत्रको प्रतिलिपि - बहालकर तिरेको रसिद -स्थलगत प्रतिवेदन -विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र -आफनै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको -रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
२००।- |
१९ | व्यवसाय संचालन नभएको सिफारिस |
-व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र -नागरिकता प्रमाणपत्रको प्रतिलिपि -स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र -आफनै घर भएमा चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात -स्थलगत प्रतिवेदन -घर बहाल सम्झौता पत्रको प्रतिलिपि र सर्जमिन मुचुल्का आवश्यक परेमा सो समेत |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
२००।- |
२० | व्यापार व्यवसाय नभएको सिफारिस |
- कारण सहितको निवेदन पत्र -नागरिकता प्रमाणपत्रको प्रतिलिपि -स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात -सर्जमिनका मुचुल्का आवश्यक परेमा सो समेत |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
२००।- |
२१ | कोर्ट फि मिनाहा सिफारिस |
-नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र -आफ्नै घर भएमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद -अदालतमा मुद्दा परेका प्रमाण कागजातहरु -कोर्ट फी मिनाहा हुनु पर्ने स्पष्ट कारण लिखित रुपमा दिनु पर्ने -स्थानीय सर्जमिनकामुचुल्का |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
आर्थिक ऐनले तोकेको दस्तुर |
२२ | नावालक परिचयपत्र सिफारिस |
-बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र -जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी -चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद -नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने -नावालक अनिवार्य उपस्थित हुनु पर्ने । -दुवै कान देखिने पासपोर्ट साईजको फोटो |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
२००।- |
२३ | चौपाया सम्बन्धी सिफारिस |
-कारण सहितको निवेदन -चौपाया लाने ठाउँको स्वीकृत पत्र -लिने दिने दुवैले सनाखत गर्नु पर्ने -चौपाय पालन गर्नेका हकमा स्थान र छरछिमेक तथा वाताबरणमा प्रतिकुल प्रभाव नपर्ने व्यहोरा |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
आर्थिक ऐनले तोकेको दस्तुर |
२४ | व्यवसाय दर्ता सिफारिस |
-निवेदन पत्र -व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि -आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात -बहालमा भए सम्झौता पत्रको प्रतिलिपि -दुई प्रति पासपोर्ट साइजको फोटो |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
५००।- सर्जिमिन थप ५००।- |
२५ | उद्योग ठाउँसारी सिफारिस |
-उद्योग ठाउंसारीका लागि निवेदन -उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि -स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र -आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद -बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने -(स्थानीय तहको नाम) क्षेत्र भित्र सारी जाने भए सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
आर्थिक ऐनले तोकेको दस्तुर |
२६ | विद्यालय ठाउँसारी सिफारिस |
-विद्यालय ठाउंसारीका लागि निवेदन -विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि -स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र - (सरकारी एवंसामुदायिक विद्यालयबाहेकअन्य मा) चालु आ. व. सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुवैको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद -बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद/नतिरेको भए अनिवार्य रुपमा तिर्नु बुझाउनु पर्ने -स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि -निरीक्षण प्रतिवेदन -सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
आर्थिक ऐनले तोकेको दस्तुर |
आन्तरिक बसाईसराई सिफारिस |
-नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र -सरी जाने व्यक्तिहरु नागरीकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र नागरिकता प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्म दर्ता वा उमेर खुलेको निस्साको प्रमाणित प्रतिलिपि -जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि /घर वा जग्गा नभएकाको हकमा व्यवसाय वा बसाई खुल्ने प्रमाण कागजात -घर जग्गा भएकाको हकमा घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात -घर जग्गा नभएकाको हकमा सम्बन्धित घर धनीसँग गरेको घर बहालको सम्झौता |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
आर्थिक ऐनले तोकेको दस्तुर | |
२८ |
विद्यालय सञ्चालन स्वीकृत/ कक्षा बृद्धि सिफारिस |
-विद्यालय कक्षा बृद्धिका लागि निवेदन -विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि -स्थानीय तहको नाममा चालु आ. व.को नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र -सरकारी बाहेकका विद्यालयका हकमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद -बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद -निरीक्षण प्रतिवेदन |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
आर्थिक ऐनले तोकेको दस्तुर |
२९ | व्यक्तिगत विवरण सिफारिस |
-निवेदन पत्र -नागरिकता प्रमाणपत्रको प्रतिलिपि -चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद -विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
नेपाली २००।-अंग्रेजी ५००।- |
३० | जग्गा दर्ता सिफारिस |
-निवेदन -नागरिकता प्रमाणपत्रको प्रतिलिपि -चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात -साविक लगत प्रमाणित प्रतिलिपि -फिल्डबुक उतार -स्थलगत निरीक्षण प्रतिवेदन -जग्गाको नापी नक्सा -जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु -स्थानीय सर्जमिन मुचुल्का |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
५००।- |
३१ | संरक्षक सिफारिस व्यक्तिगत |
-निवेदन -संरक्षक दिने र लिने व्यक्तिको नागरिकता र जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि -चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा -सम्पत्ति कर तिरेको रसिद -आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का -स्थानीय सर्जमिन मुचुल्का |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
२००।- |
३२ | संरक्षक सिफारिस संस्थागत |
-निवेदन -संस्थाकोनवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि एवं विधानको प्रतिलिपि वा नियमावलीको प्रतिलिपि -चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर व सम्पत्ति कर तिरेको रसिद, -बहालमा भए सम्झौता पत्र प्रतिलिपि र बहाल कर -तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने -आवश्यकता अनुसार सर्जमिन मुचुल्का |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
आर्थिक ऐनले तोकेको दस्तुर |
३३ | नेपाल सरकारको नाउमा बाटो कायम सिफारिस |
-निवेदन -जग्गाधनी प्रमाणत्रको प्रतिलिपि -नापी नक्सा -चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा -कर वा सम्पत्ति कर तिरेको रसिद -जग्गाधनीको स्वीकृतिको सनाखत गर्नुपर्ने जग्गा धनीले सनाखत गरेको कागजात |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
आर्थिक ऐनले तोकेको दस्तुर |
३४ | जिवितसंगको नाता प्रमाणित |
-निवेदनतथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि -नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि -सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि -चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद -नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
नेपाली २००।- अंग्रेजी ५००।- |
३५ | मृतकसंगको नाता प्रमाणित |
-निवेदन तथा नाता खुल्ने प्रमाण पत्रको प्रतिलिपि -हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि -मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि -मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि -हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि - वसाँईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि -हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रति -स्थानीय सर्जमिन मुचुल्का -आवश्यकताअनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
नेपाली २००।- अंग्रेजी ५००। |
३६ |
कोठा खोल्न कार्य/ रोहबरमा बस्ने कार्य |
-कारण प्रष्ट खुलेको निवेदन -चालु आ.व. सम्मको घरजग्गा कर , बहाल कर र मालपोत तिरको रसिद -बहाल सम्झौताको प्रमाणित प्रतिलिपी -जिल्ला प्रशासन कार्यालयको पत्र -स्थानीय सर्जमिन मुचुल्का -आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
आर्थिक ऐनले तोकेको दस्तुर |
३७ |
निःशुल्क वा सःशुल्क स्वास्थ्य उपचार सिफारिस |
-निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि -विपन्नता खुल्ने प्रमाण कागजात -सिफारिस आवश्यक भएको अन्य कारण -स्थानीय सर्जमिन मुचुल्का (आवश्यक भएमा) |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
निशुल्क |
३८ |
अन्य कार्यालयको माग अनुसार विवरण खुलाई पठाउने कार्य |
- निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि - कार्यालयको पत्र -विषयसँग सम्बन्धित अन्य कागजातहरु |
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -पत्र दर्ता गर्ने -तोकिएको कर्मचारीले विवरण तयार गर्ने -तोकिएकै समयभित्र कार्यालयमा पठाउने |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
२००।- |
३९ | संस्था दर्ता सिफारिस |
-विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि -संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने -संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण -पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि -चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा -सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण -स्वीकृत भएको कागजात |
-वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -पत्र दर्ता गर्ने -तोकिएको कर्मचारीले विवरण तयार गर्ने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
आर्थिक ऐनले तोकेको दस्तुर |
४० | घरबाटो प्रमाणित |
-निवेदन (बाटोको नाम, टोल समेत खुलाउने नागरिकता प्रमाणपत्रको प्रतिलिपि -जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि -जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कलनापी नक्सा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात -लिने दिने दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको प्रमाणपत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु -पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी -स्थलगत निरीक्षण प्रतिवेदन |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
आर्थिक ऐनले तोकेको दस्तुर |
४१ | चारकिल्ला प्रमाणित |
-निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि -जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि -जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा -चालु आ. व. सम्मको मालपोत रघर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद -निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
आर्थिक ऐनले तोकेको दस्तुर |
४२ | जन्ममिति प्रमाणित |
-निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी -नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि -बसाँई सरी आएको भए सो को प्रमाण पत्र -चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
आर्थिक ऐनले तोकेको दस्तुर |
४३ | विवाह प्रमाणित |
-दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि -बसाँई सरी आएकाको हकमा बसाँई सराई दर्ता प्रमाण पत्र -दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने -चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात -वि.स.२०३४ पछिको हकमा बिबाह दर्ता प्रमाण पत्रको प्रतिलिपि |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
आर्थिक ऐनले तोकेको दस्तुर |
४४ | घर वा ताल प्रमाणित |
-निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन -घरको नक्सा, नक्सा पास प्रमाण पत्र -स्थलगत निरीक्षण प्रतिवेदन -चालु आ. व. सम्मको घर जग्गा कर वा एकीकृत -सम्पत्ति कर र चालु आ.ब. सम्मको मालपोत कर -तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात -आवश्यकता अनुसार सर्जमिन मुचुल्का |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
आर्थिक ऐनले तोकेको दस्तुर |
४५ | कागज मन्जुरीनामा प्रमाणित |
-निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन -चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात -प्रमाणित गर्नु पर्ने विषय सँग सम्बन्धित प्रमाण कागजहरुको प्रतिलिपि -मन्जुरीनामा लिने र दिने दुवै व्यक्ति |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
५००।- |
४६ | हकवाला वा हकदार प्रमाणित |
-नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन -नाताप्रमाणित प्रमाण पत्रको प्रतिलिपि -हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन -हकदार प्रमाणित गर्ने थप प्रमाण कागज -चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा -सम्पत्ति कर तिरेको रसिद -आवश्यकता अनुसारसर्जमिन मुचुल्का |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
आर्थिक ऐनले तोकेको दस्तुर |
४७ | अविवाहित प्रमाणित |
-निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि -संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा -गरेको सनाखत पत्र -स्थानीय सर्जमिन मुचुल्काको पत्र -चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद -बिदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
नेपाली २००।- अंग्रेजी ५००।- |
४८ | जग्गा रेखांकनको कार्य र सो कार्यमा रोहवर |
-निवेदन पत्र -सम्बन्धित कार्यालयको पत्र प्राबिधिक प्रतिवेदन -चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
आर्थिक ऐनले तोकेको दस्तुर |
४९ | जग्गा धनिपुर्जा हराएको सिफारिस |
-निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि -चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा -कर वा सम्पत्ति कर तिरेको रसिद -जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि -निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
२००।- |
५० | पुर्जामा घर कायम गर्ने सिफारिस |
-निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि -भवन नक्शा पास प्रमाण पत्रको प्रतिलिपि -निर्माण सम्पन्न प्रमाण पत्रको प्रतिलिपि -चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण -स्वीकृत भएको कागजात -जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
आर्थिक ऐनले तोकेको दस्तुर |
५१ | अंग्रेजी सिफारिस तथा प्रमाणित |
-निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि -विषय सँग सम्बन्धि प्रमाण कागजातको प्रतिलिपि -चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
५००।- न्यूनतम |
५२ | मिलापत्र कागज/ उजुरी दर्ता |
-मिलापत्र गर्ने दुवै पक्षको संयुक्त निवेदन -सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि -विषयसँग सम्बन्धित अन्य कागजातहरु |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
आर्थिक ऐनले तोकेको दस्तुर |
५३ | एकिकृत सम्पति कर /घरजग्गा कर |
-निवेदन -जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि - भवन नक्शा स्वीकृति प्रमाण पत्र र नक्शाको प्रतिलिपि -भवन/जग्गा खरिद गरेको भए मालपोतबाट -रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि -(स्थानीय तहको नाम) घोषणा हुनु पूर्व निर्माण भएका भवनका हकमा नापी नक्शा वा स्थलगत -प्राविधिक प्रतिवेदन -मालपोत तिरेको रसिद -आ.व ०५७।५८ पूर्व आन्तिरिक राजश्व कार्यालयमा -कर तिरेको भए सो को प्रमाणित प्रतिलिपी -नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपी |
-वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष समक्ष पेश गर्ने । -तोकिएको कर बुझाउने - चलानी गरी निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने । |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
आर्थिक ऐनले तोकेको दस्तुर |
५४ | बहाल कर |
-निवेदन पत्र र बहाल सम्मझौता -नेपाल सरकारमा बहाल सँग सम्बन्धित निकायमा -दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि -नागरिकताको प्रमाणित प्रतिलिपी -चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको -रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपी । |
-वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष समक्ष पेश गर्ने - तोकिएको कर बुझिलिने -चलानी गरी निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने । |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
सम्झौताको १०% |
५५ | विज्ञापन कर |
-निवेदन र संस्थाको प्रमाणित कागजात -सम्बन्धित स्थानीय तहमा तिर्न बुझाउन पर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपी |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
आर्थिक ऐनले तोकेको दस्तुर | |
५६ | मालपोत वा भूमि कर |
-निवेदन पत्र -प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पुर्जा, नवीकरणका लागि अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कायार्यालयबाट जारी गरिएको मालपोत नवीकरण बुक -घर जग्गा कर वा सम्पत्ति कर तिरेको प्रमाण |
-वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी सचिव समक्ष पेश गर्ने । -तोकिएको कर बुझाउने -चलानी गरी निवेदकलाई कर रसिद उपलब्ध गराउने । |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
आर्थिक ऐनले तोकेको दस्तुर |
५७ | जन्म दर्ता |
-निवेदन पत्र -बालकको बाबु/आमाको नागरीकता -चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा -सम्पत्ति कर तिरेको रसिद -अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको -प्रमाणित प्रतिलिपी |
-घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले -निजको अनुपस्थितिमा उमेर पुगेको पुरुष मध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
३५ दिनसम्म निशुल्क त्यसपछी २००।- |
५८ | मृत्यु दर्ता |
-निवेदन पत्र -मृतकको नागरिकता र सूचना दिन आउनेको नागरीकता -मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र -अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र -मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र -सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र |
-घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले -निजको अनुपस्थितिमा उमेर पुगेको पुरुष मध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने -वडा अध्यक्षले तोकिएको कर्मचारीद्धारा सर्जमिन मुचुल्का तयार गर्ने |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
३५ दिनसम्म निशुल्क त्यसपछी २००। |
५९ | बसाई सराई जाने/आउने सिफारिस |
-निवेदन पत्र र नागरीकताको प्रमाणपत्रको प्रतिलिपी -बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयबसाईसराईको कागजात -जहाँ जानेहो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने । -बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र -जाने-आउने सबै व्यक्तिको नागरिकता / जन्मदर्ताको प्रतिलिपि -चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा सम्पत्ति कर तिरेको रसिद । |
-घटना घटेको ३५ दिन भित्र सपरिवारको बसाई सराई भए परिवारको मूख्य व्यक्तिले सूचना दिने । -एकजनाको मात्र बसाई सराई भए निजले सूचना दिने । |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
३५ दिनसम्म निशुल्क त्यसपछी २००। |
६० | सम्बन्ध विच्छेद दर्ता |
-निवेदन पत्र -अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि -पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति -केटाको स्थायी ठेगना सम्बन्धित वडाको हुनु पर्ने । |
-सम्बन्ध विच्छेद भएको पति वा पत्नीले सूचना फाराम भरी सूचना दिने । |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
३५ दिनसम्म निशुल्क त्यसपछी २००। |
६१ | विवाह दर्ता |
-निवेदन पत्र -दुलाहा-दुलहीको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि -दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि -चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद |
-दुलाहा दुलही दुवै उपस्थित भई सूचना दिने |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
३५ दिनसम्म निशुल्क त्यसपछी २००। |
६२ |
उल्लेखित बाहेक अन्य स्थानीय आवश्यकता अनुसारका सिफारिस/ प्रमाणितहरु |
-नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन -विषय सँग सम्बन्धित प्रमाण कागजात -घर बहाल कर तिर्नु पर्ने भए बहाल कर तिरेको रसिद, चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने -वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने -तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -निवेदकले तोकिएको शुल्क बुझाउने -चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
सर्जमिनको हकमा बढीमा ३ दिनभित्र |
नेपालीमा २००।- अंग्रेजीमा ५००।- |