समाचार
बाणगंगा नगरपालिकाबाट पारित भएका ऐन नियमहरुको संग्रह २०७७ खण्ड १
यस भित्र:
- बाणगंगा नगरपालिकाको प्राईभेट फर्म दर्ता ऐन २०७६
 - स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७६
 - कर तथा गैर कर राजश्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६
 - न्यायिक समितिको उजुरीको कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ (संशोधन २०७६)
 - सामुदायिक विद्यालयमा करारमा शिक्षक छनोट सम्बन्धी कार्यविधि २०७६
 - यान्त्रिक उपकरण संचालन तथा व्यवस्थापन निर्देशिका २०७६
 - बाणगंगा नगरपालिकाको एम्बुलेन्स सेवा संचालन निर्देशिका २०७६
 - अटो रिक्सा व्यवस्थापन कार्यविधि २०७६
 - अपाङ्ग भएका व्यक्तिहरुको परिचय पत्र वितरण कार्यविधि २०७६
 - ज्येष्ठ नागरिक परिचय पत्र वितरण निर्देशिका २०७६
 - बाणगंगा नगरपालिका संस्था दर्ता तथा नवीकरण कार्यविधि २०७६
 - स्थानीय समुह गठन तगा परिचालन सम्बन्धी कार्यविधि २०७७
 - व्यवसाय दर्ता तथा नवीकरण सम्बन्धी कार्यविधि २०७७
 - असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलव्ध गराउने राहत सम्बन्धी मापदण्ड २०७६
 - पूर्ण संस्थागत प्रसुति सेवा (No Home Delivery) प्रोत्साहनका लागि नि:शुल्क एम्बुलेन्स सेवा संचालन कार्यविधि २०७७
 - बाणगंगा नगरपालिका संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परिक्षण कार्यविधि २०७७
 - बाणगंगा नगरपालिकाको मेलमिलाप कार्यसंचालन कार्यविधि २०७६
 - नगर प्रहरी संचालन तथा व्यवस्थापन कार्यविधि २०७७
 - सहकारी संस्था एकीकरण सम्बन्धी कार्यविधि २०७७
 - वाणगंगा नगरपालिका लैङ्गिक हिंसा निवारण कोष संचालन कार्यविधि २०७७
 - पशुपंक्षि विकास कार्यक्रम संचालन कार्यविधि २०७७