सेवा विवरण
घर जग्गा नामसारी सिफारिस
सेवा कोड
—
सेवाको प्रकार
In-person
सेवा प्रदान गर्ने विभाग
वडा कार्यालय
अनलाइन सेवा लिङ्क
—
आवश्यक प्रक्रिया
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने
शुल्क
आर्थिक ऐन अनुसार
शुल्क विवरण
आर्थिक ऐन अनुसार
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
कार्यालय समय सम्म
उजुरी अधिकारी
केशवराज भट्टराई
आवश्यक कागजातहरू
१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
जिम्मेवार व्यक्ति / खण्ड
—
प्रक्रियाका चरणहरू
१
सम्बन्धित कानून
—
चक्रपाणी अर्याल
नगर प्रमुख
9857050931
रीता कुमारी चौधरी
नगर उप-प्रमुख
9847192284
deputymayorbangangamun@gmail.com
विष्णु प्रसाद पौडेल
वडा अध्यक्ष
9857050588
भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत
9857087111
bangangamun@gmail.com
केशबराज भट्टराई
सूचना अधिकारी एवम् वरिष्ठ प्रशासकीय अधिकृत
9857054330
bhariyadai330@gmail.com
आ
सो
मं
बु
बि
शु
श
बाणगङ्गा नगरपालिकाका फोटाहरु
२० असार, २०८३
सीधा ट्याब सामग्रीमा जानुहोस्
तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना
कृषि विकास शाखा
बर्सिम र जै घाँसको बीउ माग सम्बन्धी सूचना
पशु विकास शाखा
भ्याक्सिनेटर आवश्यकता सम्बन्धी सूचना
पशु विकास शाखा
प्रस्तावना आह्वान सम्बन्धी सूचना
कृषि विकास शाखा
सूचनाको हक २०८२।८३ चौथो त्रैमासिक
सूचना प्रविधि शाखा
लेखा परीक्षणका लागि आशय पत्र पेश गर्ने सम्बन्धी सूचना
शिक्षा युवा तथा खेलकुद शाखा