नागरिकता प्रतिलिपि
—
In-person
वडा कार्यालय
—
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने
रु. १००
रु १००
सोही दिन
सोही दिन
वडा अध्यक्ष र वडा सचिव
१. पहिले जारी भएको नागरिकताको सक्कल वा फोटोकपी
२. नागरिकता प्रतिलिपि सिफारिस निवेदन
३. बसाइसराइ दर्ता प्रमाणपत्रको सक्कल र फोटोकपी
४. विवाह गरी पतिको नामथर कायम नभएको भए पतिको नागरिकता, विवाह दर्ता र सनाखत बस्ने
तिनपुस्ता भित्रको नागरिकता प्राप्त गरेको सदस्य
वडा अध्यक्ष र वडा सचिव
आवश्यक कागजात सहित निवेदन पेश गर्ने
—
नयाँ नागरिकता सिफारिस
—
In-person
वडा कार्यालय
—
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने
रु. १००
रु १००
सोही दिन
सोही दिन
वडा अध्यक्ष र वडा सचिव
१. बुबा र आमाको नागरिकताको सक्कल र फोटोकपी
२. बच्चाको अनलाइन मार्फत जारी भएको जन्मदर्ताको सक्कल र फोटोकपी
३. विवाह दर्ताको सक्कल र फोटोकपी
४. शैक्षिक प्रमाण पत्रको सक्कल र फोटोकपी
५. बुवा र आमाको राष्ट्रिय परिचयपत्र
६. सनाखतका लागि एकाघरको नागरिकता प्राप्त गरेको व्यक्ति समेत उपस्थित हुनुपर्ने
७. बसाइसराइ दर्ता प्रमाणपत्रको सक्कल र फोटोकपी
वडा अध्यक्ष र वडा सचिव
आवश्यक कागजात सहित निवेदन पेश गर्ने
—
सामाजिक सुरक्षा भत्ता नयाँ दर्ता
—
In-person
वडा कार्यालय
—
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने
निःशुल्क
निःशुल्क
सोही दिन दर्ता गरी दर्ता गरेको ४८ घण्टा पछी कार्ड जारी हुने
सोही दिन दर्ता गरी दर्ता गरेको ४८ घण्टा पछी कार्ड जारी हुने
स्थानीय पञ्जिकाधिकारी
१. सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको नागरिकता र राष्ट्रिय परिचयपत्रको फोटोकपी
२. विधुवा महिलाको हकमा पतिको मृत्यू दर्ताको फोटोकपी
३. अपाङ्गको हकमा स्थानीय तहबाट जारी भएको अपाङ्ग परिचयपत्रको फोटोकपी
४. बालबालिकाको हकमा जन्मदर्तादर्ताको फोटोकपी
५. आफ्नो हेरचाह आफै गर्न नसक्ने बालबालिका, पुर्ण अपाङ्ग वा जेष्ठ नागरिकको संरक्षकको
नागरिकताको फोटोकपी
स्थानीय पञ्जिकाधिकारी
आवश्यक कागजात सहित निवेदन पेश गर्ने
—
बसाइसराइ दर्ता
—
In-person
वडा कार्यालय
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने
३५ दिन सम्म निःशुल्क सो पश्चात रु. २००
३५ दिन सम्म निःशुल्क
सो पश्चात रु. २००
सोही दिन
सोही दिन
स्थानीय पञ्जिकाधिकारी
बसाइसराइ आएको भए
१. लगत स्थान्तरण फारमको सक्कल प्रति
२. बसाइसराइ आएका सम्पुर्ण परिवारका सदस्यको नागरिकता वा जन्मदर्ताको सक्कल प्रति
३. बाणगङ्गा नगरपालिकाको सम्बन्धित वडा भित्र घरबास रहेको प्रमाणित कागज
बसाइसराइ गरी अन्यत्र जाने भए
१. बसाइसराइ जाने सम्पुर्ण परिवारका सदस्यको नागरिकता वा जन्मदर्ताको सक्कल प्रति
२. बसाइ सराइ जाने स्थानमा घरबास रहेको प्रमाणित कागज
३. नागरिकता प्राप्त गरी १८ वर्ष पुरा भएको बसाइसरी जाने मध्येको एकजना
स्थानीय पञ्जिकाधिकारी
Online फारम भरी टोकन साथ आवश्कय कागजात पेश गर्ने
—
सम्बन्ध विच्छेद
—
In-person
वडा कार्यालय
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने
३५ दिन सम्म निःशुल्क सो पश्चात रु. २००
३५ दिन सम्म निःशुल्क सो पश्चात रु. २००
सोही दिन
सोही दिन
स्थानीय पञ्जिकाधिकारी
१. पति/पत्नीको नागरिकताको सक्कल वा फोटोकपी
२. अदालतको सम्बन्ध विच्छेद सम्बन्धी फैसला
३. पति/पत्नीको मध्ये एक जना स्वयम् उपस्थित हुनुपर्ने
स्थानीय पञ्जिकाधिकारी
Online फारम भरी टोकन साथ आवश्कय कागजात पेश गर्ने
—
विवहा दर्ता
—
In-person
वडा कार्यालय
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने
३५ दिन सम्म निःशुल्क सो पश्चात रु. २००
३५ दिन सम्म निःशुल्क सो पश्चात रु. २००
सोही दिन वा सर्जमिन मुचुल्का आवश्यक पर्ने भए ३ दिन
सोही दिन वा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा ३ दिन
स्थानीय पञ्जिकाधिकारी
१. दुलाहाको नागरिकता, दुलहीको नागरिकता वा जन्मदर्ताको सक्कल वा फोटोकपी
२. दुलाहा दुलहीको बुबा र आमाको नागरिकताको सक्कल वा फोटोकपी
३. दुलहीको माइती ठेगानाबाट निज अविवाहित रहेको सिफारिस
४. दुलाहा र दुलही दुवै उपस्थित हुनुपर्ने
स्थानीय पञ्जिकाधिकारी
Online Token लिई आवश्यक कागजात सहित पेश गर्ने
—
मृत्यु दर्ता
—
In-person
वडा कार्यालय
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने
निशुल्क वा २००
घटना घटेको ३५ दिन भित्र निशुल्क
घटना घटेको ३५ दिन भन्दा बढी भए २००
सोही दिन वा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा ३ दिन
सोही दिन वा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा ३ दिन
स्थानीय पञ्जिकाधिकारी
१. मृतकको नागरिकता वा जन्मदर्ताको सक्कल वा फोटोकपी
२. स्वास्थ्य संस्था वा अस्पतालमा मृत्यू भएको भए सो को प्रतिवेदनको सक्कल र फोटोकपी
३. मृतक विवाहित भएमा विवाह दर्ताको सक्कल र फोटोकपी
४. मृतकको बुवा, आमा, श्रीमान्/श्रीमती वा एकाघरको तिनपुस्ता भित्रको १८ वर्ष पुरा भएको नागरिकता प्राप्त गरेको व्यक्ति स्वयम् नागरिकता सहित उपस्थित हुनुपर्ने
स्थानीय पञ्जिकाधिकारी
१) मृत्युदर्ताको लागि Online Token बनाउने
२) मृत्यु दर्ताका लागि तोकिएका कागजात सहित पारिवारिक व्यक्तिले सूचना दिने ।
३) पेश भएका कागजातहरु रुजु गर्ने ।
४) वडा सचिवले हस्ताक्षर गरी मृत्युदर्ता प्रमाणपत्र उपलब्ध गराउने ।
आर्थिक ऐन अनुसार
जन्म दर्ता
—
In-person
वडा कार्यालय
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने
निशुल्क वा २००
जन्म भएको 35 दिन भित्र निशुल्क , ३५ दिन काटेको अवस्थामा रु २००
सोही दिन वा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा ३ दिन
सोही दिन वा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा ३ दिन
स्थानीय पञ्जिकाधिकारी
१. बुबा र आमाको नागरिकताको सक्कल र फोटोकपी
२. स्वास्थ्य संस्था वा अस्पतालमा जन्म भएको भए जन्म प्रतिवेदनको सक्कल र फोटोकपी
३. विवाह दर्ताको सक्कल र फोटोकपी
४. बच्चाको बुवा, आमा वा एकाघरको तिनपुस्ता भित्रको १८ वर्ष पुरा भएको नागरिकता
प्राप्त गरेको व्यक्ति स्वयम् नागरिकता सहित उपस्थित हुनुपर्ने
५. बच्चा घरमा जन्मिएको भए खोप कार्ड वा जन्म मिति प्रमाणित "
स्थानीय पञ्जिकाधिकारी
१) Online विवरण भरि Token नं लिई आउने
२) जन्मदर्ताका लागि तोकिएका कागजात सहित बुवा वा आमा वा परिवारका मुख्य व्यक्तिले सूचना दिने ।
३) पेश भएका कागजातहरु रुजु गर्ने ।
४) वडा सचिवले हस्ताक्षर गरी जन्मदर्ता प्रमाणपत्र उपलब्ध गराउने ।
आर्थिक ऐन अनुसार
घर जग्गा नामसारी सिफारिस
—
In-person
वडा कार्यालय
—
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने
आर्थिक ऐन अनुसार
आर्थिक ऐन अनुसार
सोही दिन
कार्यालय समय सम्म
—
१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
—
१
—
चक्रपाणी अर्याल
नगर प्रमुख
9857050931
mayorbangangamun@gmail.com
रीता कुमारी चौधरी
नगर उप-प्रमुख
9847192284
deputymayorbangangamun@gmail.com
विष्णु प्रसाद पौडेल
नगर प्रवक्ता एवम् वडा नं २ वडा अध्यक्ष
9857050588
ईश्वरीप्रसाद पाण्डे
प्रमुख प्रशासकीय अधिकृत
9857087111
bangangamun@gmail.com
केशबराज भट्टराई
सूचना अधिकारी एवम् वरिष्ठ प्रशासकीय अधिकृत
9857054330
bhariyadai330@gmail.com
बाणगङ्गा नगरपालिकाका फोटाहरु
२० असार, २०८३