बाणगङ्गा नगरपालिका
बाणगङ्गा-४, कपिलवस्तु, लुम्बिनी प्रदेश, नेपाल
| नं | सेवा विवरण | आवश्यक प्रक्रिया | आवश्यक कागजातहरू | शुल्क | शुल्क विवरण | लाग्ने समय | जिम्मेवार व्यक्ति / खण्ड | सेवा प्रवाह समय | उजुरी अधिकारी | सेवा कोड | सेवाको प्रकार | दायरा विभाग | प्रक्रियाका चरणहरू | सम्बन्धित कानून | लिङ्क |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 16 |
व्यक्तिगत घटना दर्ता प्रतिलिपि
विस्तृत विवरण हेर्नुहोस्
|
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने |
जन्मदर्ताको लागिः १. पहिले जारी भएको जन्मदर्ताको सक्कल वा फोटोकपी २. बुवा र आमाको नागरिकताको फोटोकपी ३. १८ वर्ष उमेर पुरा भएको एकाघरको नागरिकता प्राप्त गरेको सदस्यले निवेदन दिनुपर्ने मृत्यूदर्ताको लागिः १. मृतकको नागरिकता वा जन्मदर्ता वा जन्ममिति खुल्ने प्रमाणपत्रको सक्कल वा फोटोकपी २. मृतक विवाहित भएमा विवाह दर्ताको सक्कल र फोटोकपी ४. एकाघरको तिनपुस्ता भित्रको १८ वर्ष पुरा भएको नागरिकता प्राप्त गरेको व्यक्ति स्वयम् नागरिकता सहित उपस्थित हुनुपर्ने ५. पहिले जारी भएको मृत्यूदर्ताको सक्कल वा फोटोकपी विवाह दर्ताको लागिः १. दुलाहाको नागरिकता दुलहीको नागरिकता वा जन्मदर्ताको सक्कल वा फोटोकपी २. दुलाहा र दुलही मध्ये एकजना उपस्थित हुनुपर्ने ३. पहिले जारी भएको विवाह दर्ताको सक्कल वा फोटोकपी सम्बन्ध विच्छेदको लागिः १. पति/पत्नीको नागरिकताको सक्कल वा फोटोकपी २. अदालतको सम्बन्ध विच्छेद सम्बन्धी फैसला वा पहिले दर्ता भएको प्रमाणपत्रको सक्कल वा फोटोकपी ३. पति/पत्नीको मध्ये एक जना स्वयम् उपस्थित हुनुपर्ने बसाइसराइको लागिः १. बसाइसराइ आएका सम्पुर्ण परिवारका सदस्यको नागरिकता वा जन्मदर्ताको सक्कल प्रति २. परिवारका सदस्य मध्ये एकजना उपस्थित हुनुपर्ने ३. पहिले जारी भएको बसाइसराइ दर्ता प्रमाणपत्रको सक्कल वा फोटोकपी नोटः माथि उल्लेखित सबै व्यक्तिगत घटना दर्ताको प्रतिलिपि प्राप्तिका लागि अनुसूची-२५ को निवेदन र आवश्यकता अनुसार वसाइसराइ दर्ता प्रमाणपत्रको फोटोकपी समेत संलग्न गर्नुपर्ने छ । |
रु.५०० | रु ५०० | सोही दिन | स्थानीय पञ्जिकाधिकारी | सोही दिन | स्थानीय पञ्जिकाधिकारी | — | In-person | वडा कार्यालय | आवश्यक कागजात सहित निवेदन पेश गर्ने | — | — |
| 17 |
नागरिकता प्रतिलिपि
विस्तृत विवरण हेर्नुहोस्
|
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने |
१. पहिले जारी भएको नागरिकताको सक्कल वा फोटोकपी २. नागरिकता प्रतिलिपि सिफारिस निवेदन ३. बसाइसराइ दर्ता प्रमाणपत्रको सक्कल र फोटोकपी ४. विवाह गरी पतिको नामथर कायम नभएको भए पतिको नागरिकता, विवाह दर्ता र सनाखत बस्ने तिनपुस्ता भित्रको नागरिकता प्राप्त गरेको सदस्य |
रु. १०० | रु १०० | सोही दिन | वडा अध्यक्ष र वडा सचिव | सोही दिन | वडा अध्यक्ष र वडा सचिव | — | In-person | वडा कार्यालय | आवश्यक कागजात सहित निवेदन पेश गर्ने | — | — |
| 18 |
नयाँ नागरिकता सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने |
१. बुबा र आमाको नागरिकताको सक्कल र फोटोकपी २. बच्चाको अनलाइन मार्फत जारी भएको जन्मदर्ताको सक्कल र फोटोकपी ३. विवाह दर्ताको सक्कल र फोटोकपी ४. शैक्षिक प्रमाण पत्रको सक्कल र फोटोकपी ५. बुवा र आमाको राष्ट्रिय परिचयपत्र ६. सनाखतका लागि एकाघरको नागरिकता प्राप्त गरेको व्यक्ति समेत उपस्थित हुनुपर्ने ७. बसाइसराइ दर्ता प्रमाणपत्रको सक्कल र फोटोकपी |
रु. १०० | रु १०० | सोही दिन | वडा अध्यक्ष र वडा सचिव | सोही दिन | वडा अध्यक्ष र वडा सचिव | — | In-person | वडा कार्यालय | आवश्यक कागजात सहित निवेदन पेश गर्ने | — | — |
| 19 |
सामाजिक सुरक्षा भत्ता नयाँ दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने |
१. सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको नागरिकता र राष्ट्रिय परिचयपत्रको फोटोकपी २. विधुवा महिलाको हकमा पतिको मृत्यू दर्ताको फोटोकपी ३. अपाङ्गको हकमा स्थानीय तहबाट जारी भएको अपाङ्ग परिचयपत्रको फोटोकपी ४. बालबालिकाको हकमा जन्मदर्तादर्ताको फोटोकपी ५. आफ्नो हेरचाह आफै गर्न नसक्ने बालबालिका, पुर्ण अपाङ्ग वा जेष्ठ नागरिकको संरक्षकको नागरिकताको फोटोकपी |
निःशुल्क | निःशुल्क | सोही दिन दर्ता गरी दर्ता गरेको ४८ घण्टा पछी कार्ड जारी हुने | स्थानीय पञ्जिकाधिकारी | सोही दिन दर्ता गरी दर्ता गरेको ४८ घण्टा पछी कार्ड जारी हुने | स्थानीय पञ्जिकाधिकारी | — | In-person | वडा कार्यालय | आवश्यक कागजात सहित निवेदन पेश गर्ने | — | — |
| 20 |
बसाइसराइ दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने |
बसाइसराइ आएको भए १. लगत स्थान्तरण फारमको सक्कल प्रति २. बसाइसराइ आएका सम्पुर्ण परिवारका सदस्यको नागरिकता वा जन्मदर्ताको सक्कल प्रति ३. बाणगङ्गा नगरपालिकाको सम्बन्धित वडा भित्र घरबास रहेको प्रमाणित कागज बसाइसराइ गरी अन्यत्र जाने भए १. बसाइसराइ जाने सम्पुर्ण परिवारका सदस्यको नागरिकता वा जन्मदर्ताको सक्कल प्रति २. बसाइ सराइ जाने स्थानमा घरबास रहेको प्रमाणित कागज ३. नागरिकता प्राप्त गरी १८ वर्ष पुरा भएको बसाइसरी जाने मध्येको एकजना |
३५ दिन सम्म निःशुल्क सो पश्चात रु. २०० |
३५ दिन सम्म निःशुल्क सो पश्चात रु. २०० |
सोही दिन | स्थानीय पञ्जिकाधिकारी | सोही दिन | स्थानीय पञ्जिकाधिकारी | — | In-person | वडा कार्यालय | Online फारम भरी टोकन साथ आवश्कय कागजात पेश गर्ने | — | क्लिक |
| 21 |
सम्बन्ध विच्छेद
विस्तृत विवरण हेर्नुहोस्
|
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने |
१. पति/पत्नीको नागरिकताको सक्कल वा फोटोकपी २. अदालतको सम्बन्ध विच्छेद सम्बन्धी फैसला ३. पति/पत्नीको मध्ये एक जना स्वयम् उपस्थित हुनुपर्ने |
३५ दिन सम्म निःशुल्क सो पश्चात रु. २०० | ३५ दिन सम्म निःशुल्क सो पश्चात रु. २०० | सोही दिन | स्थानीय पञ्जिकाधिकारी | सोही दिन | स्थानीय पञ्जिकाधिकारी | — | In-person | वडा कार्यालय | Online फारम भरी टोकन साथ आवश्कय कागजात पेश गर्ने | — | क्लिक |
| 22 |
विवहा दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने |
१. दुलाहाको नागरिकता, दुलहीको नागरिकता वा जन्मदर्ताको सक्कल वा फोटोकपी २. दुलाहा दुलहीको बुबा र आमाको नागरिकताको सक्कल वा फोटोकपी ३. दुलहीको माइती ठेगानाबाट निज अविवाहित रहेको सिफारिस ४. दुलाहा र दुलही दुवै उपस्थित हुनुपर्ने |
३५ दिन सम्म निःशुल्क सो पश्चात रु. २०० | ३५ दिन सम्म निःशुल्क सो पश्चात रु. २०० | सोही दिन वा सर्जमिन मुचुल्का आवश्यक पर्ने भए ३ दिन | स्थानीय पञ्जिकाधिकारी | सोही दिन वा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा ३ दिन | स्थानीय पञ्जिकाधिकारी | — | In-person | वडा कार्यालय | Online Token लिई आवश्यक कागजात सहित पेश गर्ने | — | क्लिक |
| 23 |
मृत्यु दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने |
१. मृतकको नागरिकता वा जन्मदर्ताको सक्कल वा फोटोकपी २. स्वास्थ्य संस्था वा अस्पतालमा मृत्यू भएको भए सो को प्रतिवेदनको सक्कल र फोटोकपी ३. मृतक विवाहित भएमा विवाह दर्ताको सक्कल र फोटोकपी ४. मृतकको बुवा, आमा, श्रीमान्/श्रीमती वा एकाघरको तिनपुस्ता भित्रको १८ वर्ष पुरा भएको नागरिकता प्राप्त गरेको व्यक्ति स्वयम् नागरिकता सहित उपस्थित हुनुपर्ने |
निशुल्क वा २०० |
घटना घटेको ३५ दिन भित्र निशुल्क घटना घटेको ३५ दिन भन्दा बढी भए २०० |
सोही दिन वा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा ३ दिन | स्थानीय पञ्जिकाधिकारी | सोही दिन वा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा ३ दिन | स्थानीय पञ्जिकाधिकारी | — | In-person | वडा कार्यालय |
१) मृत्युदर्ताको लागि Online Token बनाउने २) मृत्यु दर्ताका लागि तोकिएका कागजात सहित पारिवारिक व्यक्तिले सूचना दिने । ३) पेश भएका कागजातहरु रुजु गर्ने । ४) वडा सचिवले हस्ताक्षर गरी मृत्युदर्ता प्रमाणपत्र उपलब्ध गराउने । |
आर्थिक ऐन अनुसार | क्लिक |
| 24 |
जन्म दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने |
१. बुबा र आमाको नागरिकताको सक्कल र फोटोकपी २. स्वास्थ्य संस्था वा अस्पतालमा जन्म भएको भए जन्म प्रतिवेदनको सक्कल र फोटोकपी ३. विवाह दर्ताको सक्कल र फोटोकपी ४. बच्चाको बुवा, आमा वा एकाघरको तिनपुस्ता भित्रको १८ वर्ष पुरा भएको नागरिकता प्राप्त गरेको व्यक्ति स्वयम् नागरिकता सहित उपस्थित हुनुपर्ने ५. बच्चा घरमा जन्मिएको भए खोप कार्ड वा जन्म मिति प्रमाणित " |
निशुल्क वा २०० | जन्म भएको 35 दिन भित्र निशुल्क , ३५ दिन काटेको अवस्थामा रु २०० | सोही दिन वा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा ३ दिन | स्थानीय पञ्जिकाधिकारी | सोही दिन वा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा ३ दिन | स्थानीय पञ्जिकाधिकारी | — | In-person | वडा कार्यालय |
१) Online विवरण भरि Token नं लिई आउने २) जन्मदर्ताका लागि तोकिएका कागजात सहित बुवा वा आमा वा परिवारका मुख्य व्यक्तिले सूचना दिने । ३) पेश भएका कागजातहरु रुजु गर्ने । ४) वडा सचिवले हस्ताक्षर गरी जन्मदर्ता प्रमाणपत्र उपलब्ध गराउने । |
आर्थिक ऐन अनुसार | क्लिक |
| 25 |
घर जग्गा नामसारी सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने |
१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन २) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि ४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |
आर्थिक ऐन अनुसार | आर्थिक ऐन अनुसार | सोही दिन | — | कार्यालय समय सम्म | — | — | In-person | वडा कार्यालय | १ | — | — |