"समृद्ध बाणगङ्गाको मूलआधार, आर्थिक सामाजिक रुपान्तरण सहितको पूर्वाधार"

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
1
स्वास्थ्य बीमा सिफारिस विस्तृत विवरण हेर्नुहोस्
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने १. स्वास्थ्य बीमा कार्यक्रममा थप रु. एक लाख सम्मको सुविधा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२ अनुसारको अनुसूची १ र अनुसूची २
२. जनमदर्ता/ नागरिकताको फोटोकपी
३. स्वास्थ्य बीमा कार्डको फोटोकपी
निःशुल्क नि:शुल्क सोही दिन स्वास्थ्य शाखा प्रमुख सोही दिन स्वास्थ्य शाखा प्रमुख — In-person स्वास्थ्य शाखा आवश्यक कागजात सहित निवेदन दिने — —
2
विपन्न नागरिक औषधि उपचार सिफारिस विस्तृत विवरण हेर्नुहोस्
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने १. मृगौला प्रत्यारोपण गरेका, डायलाईसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८ अनुसारको अनूसुची १ र २
२. वडाको सिफारिस
३. रोग प्रमाणीत गरेको रिपोर्ट
४. नागरिकताको फोटोकपी
५. वैंक खाताको चेकको १ पाना
६. हालसालै उपचार गरेको अस्पतालको काजजात
निःशुल्क नि:शुल्क सोही दिन स्वास्थ्य शाखा प्रमुख सोही दिन स्वास्थ्य शाखा प्रमुख — In-person स्वास्थ्य शाखा आवश्यक कागजात सहित निवेदन पेश गर्ने — —
3 आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने १. वडाको सिफारिस
२. अस्पतालको सिफारिस
३. रोग प्रमाणीत हुने रिपोर्ट
४. नागरिकताको फोटोकपी
५. स्वास्थ्य बीमाको फोटोकपी
६. २ वटा पासपोर्ट साईजको फोटो
निःशुल्क नि:शुल्क सोही दिन स्वास्थ्य शाखा प्रमुख सोही दिन स्वास्थ्य शाखा प्रमुख — In-person स्वास्थ्य शाखा आवश्यक कागजात सहित निवेदन पेश गर्ने — —
4 आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने १. व्यवसाय दर्ता प्रमाणपत्रको सक्कल प्रति
२. बहालमा भए बहाल कर चुक्ता गरेको प्रमाणपत्र
३. कर चुक्ता प्रमाणपत्र
कारोवारको किसिम अनुसार शुल्क लाग्ने कारोवारको किसिम अनुसार शुल्क लाग्ने सोही दिन वडा सचिव सोही दिन वडा सचिव — In-person वडा कार्यालय आवश्यक कागजात सहित वडा कार्यालयमा जाने — —
5
आयस्रोत प्रमाणित विस्तृत विवरण हेर्नुहोस्
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने १. निवेदन
२. आय विवरण खुल्ने प्रमाणित कागजात
३. नागरिकताको फोटोकपी
पुँजि अनुसार लाग्ने । न्युनतम रु ८०० पुँजि अनुसार लाग्ने । न्युनतम रु ८०० सोही दिन वडा अध्यक्ष र वडा सचिव सोही दिन वडा अध्यक्ष र वडा सचिव — In-person वडा कार्यालय आवश्यक कागजात सहित निवेदन पेश गर्ने — —
6
एउटै व्यक्ति सिफारिस विस्तृत विवरण हेर्नुहोस्
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने १. निवेदन
२. विवरण फरक परेका कागजातको फोटोकपी
३. नागरिकताको फोटोकपी
रु २०० रु २०० सोही दिन वडा अध्यक्ष र वडा सचिव सोही दिन वडा अध्यक्ष र वडा सचिव — In-person वडा कार्यालय आवश्यक कागजात सहित निवेदन पेश गर्ने — —
7
जग्गा धनी प्रमाणपुर्जामा घर कायम सिफारिस विस्तृत विवरण हेर्नुहोस्
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने १. निवेदन
२. जग्गाधनी प्रमाणपुर्जाको फोटोकपी
३. कर तिरेको रशिदको फोटोकपी
४. घरनक्सा पास भएको प्रमाणपत्र
रु २०० — सोही दिन वडा अध्यक्ष र वडा सचिव सोही दिन वडा अध्यक्ष र वडा सचिव — In-person वडा कार्यालय आवश्यक कागजात सहित निवेदन पेश गर्ने — —
8
अविवाहित सिफारिस विस्तृत विवरण हेर्नुहोस्
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने १. स्वःघोषणा सहितको निवेदन
२. नागरिकताको फोटोकपी
रु २०० रु २०० सोही दिन वडा अध्यक्ष र वडा सचिव सोही दिन वडा अध्यक्ष र वडा सचिव — In-person वडा कार्यालय आवश्यक कागजात सहित निवेदन पेश गर्ने — —
9
जन्म मिति प्रमाणित विस्तृत विवरण हेर्नुहोस्
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने १. निवेदन
२. नागरिकताको फोटोकपी
रु २०० रु २०० सोही दिन वडा अध्यक्ष र वडा सचिव सोही दिन वडा अध्यक्ष र वडा सचिव — In-person वडा कार्यालय आवश्यक विवरण सहित निवेदन पेश गर्ने — —
10
व्यवसाय/प्राईभेट दर्ता सिफारिस विस्तृत विवरण हेर्नुहोस्
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने १. निवेदन
२. जग्गाधनी प्रमाणपुर्जाको फोटोकपी
३. कर तिरेको रशिदको फोटोकपी
४. घर बहाल सम्झौता
५. निवेदकको नागरिकताको फोटोकपी
पुँजि अनुसार लाग्ने । न्युनतम रु ५०० पुँजि अनुसार लाग्ने । न्युनतम रु ५०० सोही दिन वडा अध्यक्ष र वडा सचिव सोही दिन वडा अध्यक्ष र वडा सचिव — In-person वडा कार्यालय आवश्यक कागजात सहित निवेदन पेश गर्ने — —
11
चारकिल्ला प्रमाणित विस्तृत विवरण हेर्नुहोस्
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने १. कार्यालयबाट प्राप्त हुने निवेदन
२. जग्गाधनी प्रमाणपुर्जाको फोटोकपी
३. कर तिरेको रशिदको फोटोकपी
४. जग्गाधनी स्वयम् उपस्थित हुनुपर्ने
रु ५०० देखि १५०० सम्म आवस्था हेरी रु ५०० देखि १५०० सम्म आवस्था हेरी सोही दिन वडा अध्यक्ष र वडा सचिव सोही दिन वडा अध्यक्ष र वडा सचिव — In-person वडा कार्यालय आवश्य कागजात सहित निवेदन पेश गर्ने — —
12 आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने १. कार्यालयबाट प्राप्त हुने निवेदन
२. जग्गाधनी प्रमाणपुर्जाको फोटोकपी
३. कर तिरेको रशिदको फोटोकपी
४. जग्गाधनी स्वयम् उपस्थित हुनुपर्ने
रु ५०० देखि १५०० सम्म आवस्था हेरी रु ५०० देखि १५०० सम्म आवस्था हेरी सोही दिन वडा अध्यक्ष र वडा सचिव सोही दिन वडा अध्यक्ष र वडा सचिव — In-person वडा कार्यालय आवश्यक कागजात सहित निवेदन पेश गर्ने — —
13
पारिवारिक विवरण प्रमाणित विस्तृत विवरण हेर्नुहोस्
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने १. पारिवारि विवरण प्रमाणितका लागि निवेदन
२. पारिवारि विवरण प्रमाणित गर्ने परिवारका सबै सदस्यको नागरिकता वा जन्मदर्ताको फोटोकपी
रु ५०० रु ५०० सोही दिन वडा अध्यक्ष र वडा सचिव सोही दिन वडा अध्यक्ष र वडा सचिव — In-person वडा कार्यालय आवश्यक कागजात सहित निवेदन पेश गर्ने — —
14 आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने १. कार्यालयबाट प्राप्त हुने निवेदन
२. नाता प्रमाणित गर्ने परिवारका सबै सदस्यको नागरिकता वा जन्मदर्ताको फोटोकपी
३. नाता प्रमाणित गर्ने परिवारका सबै सदस्यको २/२ प्रति फोटो
नेपालीमा रु २०० र अंग्रेजीमा रु ५०० नेपालीमा रु २०० र अंग्रेजीमा रु ५०० सोही दिन वडा अध्यक्ष र वडा सचिव सोही दिन वडा अध्यक्ष र वडा सचिव — In-person वडा कार्यालय आवश्यक कागजात सहित निवेदन दर्ता गराउने — —
15
व्यक्तिगत घटना दर्ता संशोधन विस्तृत विवरण हेर्नुहोस्
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने जन्मदर्ताको लागिः
१. प्रतिलिपिका लागि आवशयक सम्पूर्ण कागजात
२. विवरण फरक परेको खुल्ने प्रमाणित कागजातको सक्कल र फोटोकपी
मृत्यूदर्ताको लागिः
१. प्रतिलिपिका लागि आवशयक सम्पूर्ण कागजात
२. विवरण फरक परेको खुल्ने प्रमाणित कागजातको सक्कल र फोटोकपी
विवाह दर्ताको लागिः
१. प्रतिलिपिका लागि आवशयक सम्पूर्ण कागजात
२. विवरण फरक परेको खुल्ने प्रमाणित कागजातको सक्कल र फोटोकपी
३. दुलाहा र दुलही दुबै उपस्थित हुनुपर्ने
सम्बन्ध विच्छेदको लागिः
१. प्रतिलिपिका लागि आवशयक सम्पूर्ण कागजात
२. विवरण फरक परेको खुल्ने प्रमाणित कागजातको सक्कल र फोटोकपी
३. पति/पत्नीको मध्ये एक जना स्वयम् उपस्थित हुनुपर्ने
बसाइसराइको लागिः
१. प्रतिलिपिका लागि आवशयक सम्पूर्ण कागजात
२. विवरण फरक परेको खुल्ने प्रमाणित कागजातको सक्कल र फोटोकपी
नोटः माथि उल्लेखित सबै व्यक्तिगत घटना दर्ता संशोधनका लागि अनुसूची-२६ को निवेदन र आवश्यकता अनुसार वसाइसराइ दर्ता प्रमाणपत्रको फोटोकपी समेत संलग्न गर्नुपर्ने छ ।
रु ५०० रु ५०० सोही दिन वा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा ३ दिन स्थानीय पञ्जिकाधिकारी सोही दिन वा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा ३ दिन स्थानीय पञ्जिकाधिकारी — In-person वडा कार्यालय आवश्यक कागजात सहित निवेदन पेश गर्ने — —