समाचार
नगर स्तरिय खोप तथा सरसफाई प्रवर्धन कार्यक्रमको समिक्षा तथा अभिमुखिकरण कार्यक्रम २०७९
नगर स्तरिय खोप तथा सरसफाई प्रवर्धन कार्यक्रमको समिक्षा तथा अभिमुखिकरण कार्यक्रम बाणगंगा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाका मेयर श्री चक्रपाणी अर्यालज्यूको अध्यक्षता साथै बाणगंगा नगर उप प्रमुख श्री रिता कुमारी चौधरीज्यू लगाएत बाणगंगा नगरपालिकामा स्वास्थ्य सेवामा कार्यरत सम्पूर्ण कर्मचारीको समेत उपस्थिति रहेको थियो ।