FAQs Complain Problems

कैलाश आश्रम

Read More

लक्ष्मणघाट

Read More

कपिलधाम

Read More

ओशो आश्रम

Read More

कोपवा बजार

Read More

महिला हिंसा बिरुद्ध १६ दिने अभियान

Read More

बाणगंगा नदी

Read More

गणेश मन्दीर

Read More

जितपुर चोक

Read More

कपिलवस्तु महोत्सव २०७८

Read More

मधौलिया पार्क बाणगंगा ५ मधौलि

Read More

राजापानी

Read More

शिव मन्दीर

Read More

आकस्मिक सेवा

नगर दमकल चालक राजेन्द्र भण्डारी सम्पर्क नम्बर :९८६४४११३३९

बाणगंगा नगरपालिकाको संक्षिप्त परिचय

बाणगङ्गा नगरपालिका ऐतिहासिक, धार्मिक, पर्यटकिय र व्यापारिक दृष्टिकोणले सामरिक महत्व बोकेको नगरपालिका हो । बाणगङ्गा नगरपालिका विश्वमान चित्रमा २७ डिग्री  ३५ मिनेट उत्तरी अक्षाश देखि २७ डिग्री ४८ मिनेट उत्तरी अक्षाश र ८३ डिग्री ०३ मिनेट पुर्वी देशान्तर देखि ८३ डिग्री १४ मिनेट पुर्वी देशान्तरको बिचमा अवस्थित रहेको छ ।

जनप्रतिनिधी ज्यूहरुको  नाम र सम्पर्क नम्बर

जनप्रतिनिधी ज्यूहरुको  नाम र सम्पर्क नम्बर

 

क्र.स.

जनप्रतिनिधीहरुको नाम थर 

पद   

सम्पर्क नम्बर       

चक्रपाणी अर्याल

नगर प्रमुख

९८५७०५०९३१

रीता कुमारी चौधरी

नगर उप-प्रमुख

९८४७१९२२८४

संजु कुमार सारु मगर

वडा  नं. १ अध्यक्ष

९८४७३६९१०९

विष्णु प्रसाद पौडेल

वडा  नं. २ अध्यक्ष

९८५७०५०५८८

टेक बहादुर झेडि मगर

वडा नं. ३ अध्यक्ष

९८४७०७१७०८

छविलाल रेश्मी मगर

वडा नं. ४ अध्यक्ष

९८५७०२९७६९

दुनिका प्रसाद भुसाल

वडा नं. ५ अध्यक्ष

९८५७०२९१५५

करुण टण्डन

वडा नं.६ अध्यक्ष

९८४९४४१७४६

विष्णु गिरी

वडा नं. ७ अध्यक्ष

९८५७०५०८२०

१०

बाबुराम अर्याल

वडा नं. ८ अध्यक्ष

९८५१२३५६४६

११

कमल पौडेल

वडा नं. ९ अध्यक्ष

९८४७४०५२७२

१२

यम प्रसाद पोख्रेल

वडा नं. १० अध्यक्ष

९८०७५६७७६३

१३

नरेन्द्र प्रसाद थारु

वडा नं. ११ अध्यक्ष

९८५७०५३२९९

१४ केशरा गुरुङ्ग कार्यपालिका सदस्य ९८६६१८६०९९
१५ चन्द्रवति थारु कार्यपालिका सदस्य ९८०७४१८५९२
१६ दानु घर्ति कार्यपालिका सदस्य ९८१९४१००७४
१७ शान्ता पाण्डे कार्यपालिका सदस्य ९८५७०२५८०९
१८ शारदा परियार कार्यपालिका सदस्य ९८६१२०९१४७
१९ कृष्ण कुमार सुनार कार्यपालिका सदस्य ९८६७१६९२५८
२० डिलबहादुर सुनार कार्यपालिका सदस्य ९८५७०३१५६९
२१ पिताम्बर विश्वकर्मा कार्यपालिका सदस्य ९८६७२०९९१३

 

पदाधिकारी

mayorbangangamun@gmail.com
९८५७०५०९३१ / ०७६-५५००८४
deputymayorbangangamun@gmail.com
९८४७१९२२८४ /०७६-५५०४७५
bangangamun2@gmail.com
९८५७०५०५८८

कर्मचारी

bangangamun@gmail.com
९८५७०८७१११ / ०७६-५५००३८
bangangamun@gmail.com
९८५७०५४३३०

हाम्रा सेवाहरू

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सम्पूर्ण कागजात पूरा भै आएको अवस्था सात दिन भित्र
जिम्मेवार अधिकारीः- योजना तथा प्राविधिक शाखा
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय
सेवा शुल्कः- प्रत्येक वर्ष नगरसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्नेछ
आवश्यक कागजातहरुः-
  • स्वीकृत नक्सा अनुसार घर निर्माण भई सकेको व्यहोरा खलाएको निवेदन
  • स्थायी नक्सा पास
  • चालु आर्थिक वर्ष सम्म वाणगंगा नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण
सेवा प्रकारः- कृषि सेवा
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- कृषि शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका कृषि शाखा
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-
  • समुह / सहकारी भए निर्णयको प्रतिलिपि
  • निवेदन
  • वार्डको सिफारिस
सेवा प्रकारः- संघ संस्था
सेवा समयः- म्पूर्ण कागजात पुरा भएको ३० दिन भित्र
जिम्मेवार अधिकारीः- आर्थिक विकास शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यालय
सेवा शुल्कः- रकम सभाबाट निर्णय भए बमोजिम
आवश्यक कागजातहरुः-
  • ३० जना नेपाली नागरिकको उपस्थिति
  • नेपाली नागरिकताको प्रतिलिपि
  • सहकारी संस्थाको विधान २ प्रति
  • सहकारी सम्भाव्यता अध्ययन प्रतिवेदन
  • बैठकको निर्णय
सेवा प्रकारः- अन्य सेवा
सेवा समयः- कार्यविधिमा उल्लेख भए अनुसार
जिम्मेवार अधिकारीः- महिला विकास अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिकाको महिला तथा वालवालिका शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • आवेदन फारम 
  • हुलाक टिकट 
  • वडा कार्यालयको सिफारिस 
  • सरकारी अस्पतालको चिकित्सकद्वारा स्वास्थ्य परिक्षण पुर्जी 
  • ३ प्रति फोटो (पासपोर्ट साइज)
  • नागरिकताको फोटोकपि 
  • बच्चाको हकमा जन्मदर्ता र संरक्षक मध्ये एक जनाको नागरिकताको फोटोकपी 
सेवा प्रकारः- अन्य सेवा
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- महिला विकास अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिकाको महिला तथा वालवालिका शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन 
  • २ प्रति फोटो 
  • नागरिकताको फोटोकपी 
सेवा प्रकारः- विवाह दर्ता
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेको ३५ दिन भित्र निशुल्क र ३५ दिन पछि रु २००
आवश्यक कागजातहरुः-

१.दुलाहादुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि २.कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावासबाट प्रमाणित अधिकृत वारेसनामा ३.दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज ४.दुवै जनाको हालै खिचेको ३५।३५ मि.मि साईजको फोटो

सेवा प्रकारः- मृत्यु दर्ता
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेको ३५ दिन भित्र निशुल्क र ३५ दिन पछि रु २००
आवश्यक कागजातहरुः-

१.मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा ) २.सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३.विदेशी भएमा सूचक र मृतकको राहदानी प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण पत्र

सेवा प्रकारः- बसाईसराई दर्ता
सेवा समयः- २५ मिनेट
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेको ३५ दिन भित्र निशुल्क र ३५ दिन पछि रु २००
आवश्यक कागजातहरुः-

१.सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि २.बसाई सराईको लागत हस्तान्तरण फारमको सक्कल प्रति ३.नागरिकता भएको भएमा नागरिकताको प्रतिलिपि नागरिकता नभएमा जन्म दर्ताको प्रतिलिपि

सेवा प्रकारः- जन्मदर्ता
सेवा समयः- ५ मिनेट
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- घटना घटेको ३५ दिन भित्र निशुल्क र ३५ दिन पछि रु २००
आवश्यक कागजातहरुः-

१.बाबु /आमाको नेपालि नागरिकताको प्रतिलिपि,बाबु वा आमा स्वयं २.स्वास्थ्य संस्था वा अस्पतालमा जन्म भएको उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन ३. घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण ४.अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंको उपस्थिति गराउने वा सम्वन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिको जन्म प्रमाणीत गरेको कागज ५. विदेश भएमा बाबु,आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानिय तहको वडामा बसोबास रहेको प्रमाण पत्र ६.भारतीय भएमा भारतीय नागरिकता भनी पहिचान खल्ने प्रमाण ७.बाबु बेपता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र

जानकारी

आर्थिक बर्ष २०७८।०७९ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण
बाणगंगा नगरपालिका नागरिक वडापत्र
आर्थिक बर्ष २०७७।०७८ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले परिचय पत्र नवीकरण गराउने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
आर्थिक बर्ष २०७६।०७७ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण
आर्थिक बर्ष २०७५।०७६ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण
२०७५ बैशाख देखि चैत्र महिना सम्म नगरभित्र दर्ता भएका व्यक्तिगत घटनाको विवरण ।
सम्पति करका लागि निवेदनको ढाँचा
व्यवसाय दर्ताका लागि निवेदनको ढाँचा
आयश्रोत प्रमाणितका लागि निवेदनको ढाँचा

Pages

Pages

सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम आ.व.०७९।८० को तेस्रो त्रैमासिक विवरण, बैशाख २०८०
सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) र नियमावलीको नियम ३ बमोजिम सार्वजनिक गरिएको दोस्रो त्रैमासिक विवरण- माघ २०७९
सूचनाको हकसम्बन्धी २०७९ प्रथम त्रैमासिक कार्तिक
सूचनाको हक सम्बन्धी आ.व. ०७८।७९ को चौथो त्रैमासिक विवरण २०७९, श्रावण
सूचनाको हक सम्बन्धी आ.व. ०७८।७९ को तेस्रो त्रैमासिक विवरण २०७९, बैशाख
सूचनाको हक सम्बन्धी आ.व. ०७८।७९ को दोस्रो त्रैमासिक विवरण २०७८, माघ
सूचनाको हक सम्बन्धी आ.व. ०७८।७९ को प्रथम त्रैमासिक विवरण २०७८ असोज
सूचनाको हक २०७८ श्रावण
सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण २०७७ चैत्र ।
सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार सार्वजनिक गरिएको विवरण २०७७ श्रावण ।

Pages

 

मन्त्रालय अन्तर्गत बाणगंगा नगरपालिकाको प्रगति विवरण

स्थानीय तहकाे संस्थागत क्षमता स्वमुल्याङ्कन (LISA)
क्र.स आ.व. प्राप्त अंक लिङ्क
०७६।७७ ५९ https://lisa.mofaga.gov.np/details/local/50901
०७७।७८ ६८.७५ https://lisa.mofaga.gov.np/details/local/50901
०७८।७९ ८२ https://lisa.mofaga.gov.np/details/local/50901
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन(FRA)
०७७।७८ ८२.५ https://fra.mofaga.gov.np/details?gnid=50901
०७८।७९ ७८.५ https://fra.mofaga.gov.np/details?gnid=50901